Bisal Chautari Logo

सुर्दशन, सुवास र प्रेमलाई फेसबुकले बिचल्लि पारेपछी….. (भिडियो सहित)

- १८ श्रावण २०७२, सोमबार १६:११ मा प्रकाशित


Facebookaile Bichalli Paryoni Movie Chankhe Shankhe Pankhe song
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन १८ सोमबार । अभिनेता सुर्दशन थापा, सुवास थापा र प्रेम पुरीलाई फेसबुकले बिचल्लि पारेपछी यस्तो हालत भएको छ । तर यो हालत चलचित्र ‘चंखे शंखे पंखे’को एक गीतको हो । ‘फेसबुकैले विचल्ली पार्यो नि’ बोलको गीत सार्वजनिक गरिएको छ । ताराप्रकाश लिम्बुको संगीत, एकनारायण भण्डारीको शब्द रहेको यो गीतमा रुपक डोटेल, भीम लिम्बु र रुकमान लिम्बुको स्वर छ ।

Facebookaile Bichalli Paryoni Movie Chankhe Shankhe Pankhe songकात्तिक ३ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘चंखे शंखे पंखे’को प्रदर्शन मिति करिब एक महिना अगाडि सारिएको छ । दशैमा अन्य ३ वटा चलचित्र पनि प्रदर्शनमा आउने भएपछि यो चलचित्रले हल पाउने संभावना घटेको थियो । जसकाकारण महंगो बजेटको यो चलचित्रलाई एक महिना अगाडि नै सार्न यसको निर्माणपक्षले उत्तम ठानेको हो ।
चलचित्रमा सुर्दशन थापा, सुवास थापा, प्रेम पुरी, पूजा शर्माको मुख्य भूमिका छ । सुदर्शन थापाले नै निर्देशन गरेको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । यही यूनिटले अहिले ‘प्रेमगीत’ नामक चलचित्रको निर्माण गरिरहेको छ ।

Lyrics: Eknarayan Bhandari
Music: Tara Prakash Limbu
Singer: Rupak Dotel, Bhim Limbu & Rukman Limbu
Actor: Sudarshan Thapa, Pooja Sharma, Subash Thapa, Prem Puri
Director: Sudarshan Thapa
Producer: Aashusen Films Production (Santosh Sen)
Cinematography: Rajesh Shrestha
Editor: Pritam Pandey
Choreographer: Govinda Rai
Rights for this video for YouTube Platform is with Music Nepal: provided by Aasusen Films
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!

प्रतिक्रिया