Bisal Chautari Logo

होस्टलको अडियो लन्ससंगै, अनलाईन सार्वजनिक

- १३ भाद्र २०७०, बिहीबार १३:५७ मा प्रकाशित


१३,भाद्र काठमाडौ । 
यस वर्ष निकै आसा गरिएको चलचित्र होस्टेलको आज अडियो विमोचन गरिएको छ । विहिवार काठमाडौ स्थित काठमाडौमा मलमा आयोजित कार्यक्रममा चलचित्र निर्माता नरबहादुर रावल, चलचित्र संघका अध्यक्ष विदुर गिरी, अभिनेता भुवन केसी र होस्टेल फिल्म युनिटले संयुक्त रुपमा अडियो सार्वजनिक गरेका छन् । य सैअवसरमा मनोञ्जन अनलाईन मनोरञ्जन सन्सार लाई अभिनेता केसी र चलचित्र पत्रकार संघका अध्यक्ष गिरीले अनलाइन सार्वजनिक गरेका हुन् । अनलाईनको सम्पादक धन बहादुर खड्का रहेका छन् ।

प्रतिक्रिया