Bisal Chautari Logo

‘भिलेन’ मनीसंग प्रियंकाको मस्ति ?

- ७ श्रावण २०७२, बिहीबार १५:३१ मा प्रकाशित


mani chamling and priyanka karki music video
विशाल चौतारी समाचार
काठमाडौँ, २०७२ साउन ७ बिहिबार । चर्चित अभिनेत्री प्रियंका कार्की र मोडल मनी चाम्लिङ एक म्युजिक भिडियोमा रोमान्स सिनमा देखिने भएका छन् । शिला बिकले गाएको ‘इशाराले डाक्यो भने’ बोलको म्युजिक भिडियोमा यी दुई जोडी देखिने भएका हुन् ।

mani chamling and priyanka karki music video (1)
लोकेन साम्बाको निर्देशनमा बनेको म्युजिक भिडियो केही दिन अगाडी सुटिङ सम्पन्न भएको हो । निर्देशक साम्बाको अनुसार म्युजिक भिडियोमा प्रियंका र मनीको मास्तिपुर्ण सिनहरु दर्शकहरुले देख्न सक्ने बताए । म्युजिक भिडियोमा मोडल मनी भिलेनको रुपमा प्रस्तुत भएका छन् । साथमा दुई मोडल सुजु लिम्बु र अजिता तामाङ मोडल मनीको बडीगार्डको रुपमा प्रस्तुत भएका छन् ।

mani chamling and priyanka karki music video (2)

म्युजिक भिडियो केही समयपछी सार्वजनिक गरिने निर्देशक साम्बाले बताए ।

प्रतिक्रिया