Bisal Chautari Logo

बिकाश र सन्जुको दन्द्धमा बिछोडिएको प्रेमकथा (भिडियो सहित)

- १ श्रावण २०७२, शुक्रबार १६:१२ मा प्रकाशित


Kaha Thiyau Nityashiva Full Song
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन १ शुक्रबार । ‘कहाँ थियौ सधीयौ पछी किन आयौ’ बोलको म्युजीक भिडीयो बजारमा आएको छ । शंकर अधीकारी घायलाले निर्देशन गरेको भिडीयोमा दुई देशको दन्द्ध हुँदा बिछोडीएको जोडीको कथा देखाउन खोजीएको छ ।

Kaha Thiyau Nityashiva Full Song
किरण दाहालको दन्द्ध रहेको भिडीयोमा क्यामरा मुकेस हुमागाइको छ । बिकास लामिछाने र सन्जु मोक्तानले अभिनय गरेको भिडीयोमा पहीलो पटक दन्द्ध निर्देशकको प्रयोग गरीएको छ । मुसलमानको भुमिकामा देखिएका बिकास पहीलो चोटी फरक भुमिकामा देखीएकाले दर्शकले मनपराउनेमा आफै ढुक्क छन् । जुगोल डङगोलले संगीत भरेको गीतमा नित्याशिवा स्वर र शंकर अधीकारी घायलको शब्द रहेको छ । नबिन पन्तको सह–निर्देशन रहेको भिडीयोलाई नबिन निरौलाले सम्पादन गरेका हुन ।

https://youtu.be/Bbzn8xuH4k4?t=59

प्रतिक्रिया