Bisal Chautari Logo

‘यो धर्तीकै जुन हौ कि’ म्युजिक भिडियो सार्वजनिक

- २७ असार २०७२, आईतवार १५:४३ मा प्रकाशित


Yo Dhartiko by Rajesh Payal Rai & Deepa Lama
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार २७ आइतबार । चर्चित गायक राजेश पायल राई र गायिका दिपा लामाको स्वरमा रहेको यो धर्तीकै जुन हौंकी आकाशको जुन तिमी बोलको गीतको म्युजिक भिडियो युट्युबबाट सार्वजनिक गरिएको छ ।

Yo Dhartiko by Rajesh Payal Rai & Deepa Lama
कलाकार पार्बन राईको निर्देशनमा नबिन गुरुङले छायाँकन गरेको यस म्युजिक भिडियोमा मोडल तथा नायिका एलिशा राई र शैलेन्द्र कुमार गच्छदारले अभिनय गरेका छन् । गीतकार सुमन एन्सर राईको शब्द तथा संगीतकार सुमन राइको संगीत रहेको यस गीतलाइ बिष्ण्ुा अधिकारीले संगीत संयोजन गरेका हुन् । यस म्युजिक भिडियोलाई सुरेश कुमार राउतले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया