यस पटकको मिस वल्र्ड इन्डोनेसियामा सेप्टेम्बर २८ मा हुँदैछ । नेपालले मिस वल्डमा सहभागिता जनाएपनि त्यस्तो कुनैपनि विधा हात परेको छैन । गत वर्षकि मिस नेपाल सृष्टि श्रेष्ठ मिस वल्डमा सहभागिता जनाएकि थिईन् । भिडियोलाई मिस वल्डको अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो । हेरौं आयोजकले सार्वजनिक गरेको परिचय भिडियोका केही तस्विर र भिडियोहरु–
प्रतिक्रिया