Bisal Chautari Logo

दिपीकाले दिईन् L’Officiel magazineका लागि BOLD PHOTO SHOOT

- १६ भाद्र २०७०, आईतवार ०५:५४ मा प्रकाशित


         EXCLUSIVE    BOLLYWOOD     news                   
बलिउड अभिनेत्री दिपीका पादुकोण पहिलो चलचित्र ‘ओम शान्ति ओम’बाटै सफल्ता पाएर चर्चा पाएपछि उनले बलिउडमा अहिले तहल्कै मच्चाई रहेकि छिन् ।
पछिल्लो चलचित्र चेन्नाई एक्सप्रेसले बलिउडमा प्राय सबै रेकर्ड तोडेपछि अभिनेत्री पादुकोणको चर्चा अझबढि चुलिएको छ । त्यसैले पछिल्लो समयमा धेरै चर्चित म्यागेजिनहरुले दिपीकालाई कभर फिगर बनाउन चाहन्छ । त्यस्तै क्रममा अभिनेत्री दिपीकाल फोटो सुट गराकि छन् । तस्विरमा अभिनेत्री पादुकोण कालो कोटमा निकै कामुक देखिकि छिन् । भाष्कर

प्रतिक्रिया