Bisal Chautari Logo

फोटो फिचरमा हङकङमा ‘चकलेट’को भब्य प्रिमियर || पुजना र निर्मललाई बधाइको आइरो

- १४ असार २०७२, सोमबार १६:१६ मा प्रकाशित


nirmal sharma and poozana pradhan Chocolate Hong Kong Grand Premier
विशाल चौतारी समाचार
तस्बिरहरु : जाप स्टुडियो
काठमाडौ, २०७२ असार १३ आइतबार । अभिनेत्री पुजना प्रधान र निर्देशक निर्मल शर्मालाई चलचित्र ‘चकलेट’को भब्य प्रिमियरबाट बधाइको आइरो लागेको छ । हास्य अभिनेता निर्मल शर्माको निर्देशन रहेको चलचित्र ‘चकलेट’को हङकङमा भब्य रेड कार्पेट सो सम्पन्न भएको छ ।

nirmal sharma and poozana pradhan Chocolate Hong Kong Grand Premier (5)

हङकङमा रहेको याउमा तेई हलमा सम्पन्न कार्यक्रमको आयोजना चलचित्रकी निर्माता खुसी गुरुङले गरेकी थिईन् । चलचित्रको भब्य प्रिमियर कार्यक्रममा सहभागी हुनकै लागि निर्देशक शर्मा र अभिनेत्री पूजना प्रधान हङकङ पुगेका थिए । सडक वालवालिकाको विषयमा बनेको ‘चकलेट’ हेरेर हङकङका दर्शक खुसी भएको प्रतिक्रिया दिदै निर्देशक शर्माले उत्साहित भएको बताए । निर्देशक शर्माले भने–‘मेरो सिर्जनलाई दर्शकले मन पराउनु भयो, निकै उत्साहित छु ।’ यो चलचित्रको प्रिमियर हङकङपछि अन्य शहरमा पनि सो गर्ने योजनामा रहेको निर्माता खुसी गुरुङले बताएकी छिन् ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”10078,10079,10077,10081″]

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया