Bisal Chautari Logo

रेखा थापाको ट्विटरमा ८ फेबरेट ट्विट || पहिलो फेबरेट डा. बाबुराम भट्टराईको ट्विट

- १० असार २०७२, बिहीबार १७:५८ मा प्रकाशित


Rekha Thapa Twitter 8 favorited tweet
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार १० बिहिबार । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापा जति दर्शकहरुमाझ लोकप्रिय छिन्, उतिनै चर्चा सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा हुने गरेको छ ।

Rekha Thapa Twitter 8 favorited tweet
अभिनेत्री रेखा थापालाई फेसबुकमा लाईक गर्नेको संख्या १६ लाख बढी रहेको छ । यो लाइक संख्या नेपालको सेलिव्रेटी मध्येको नम्बर एक हो । त्यस्तै ट्विटरमा केही समय अगाडी चलाउन थालेपनि फलो गर्नेको संख्या ४ हजार माथि रहेको छ ।
अभिनेत्री रेखा थापालाई ट्विटरमा फलो, रिट्विट र फेबरेट गर्नेहरु दिनानुदिन बढिरहेको छ । तर अभिनेत्री रेखा थापाले जम्मा वटा ट्विटलाई फेबरेट गरेकी छिन् ।

Rekha Thapa Twitter 8 favorited tweet (2)

हेरौ अभिनेत्री थापाले फेबरेट गरेका ट्विटहरु :-

1. Baburam Bhattarai6:34 PM – 5 Jan 2015

दलित/महिलाको अर्को दर्दनाक सत्यकथा

2. Priyanka Karki ‏ 9:40 PM – 9 Jan 2015
3 releases!
हुन त ३ टा नेपाली चलचित्र एकै साथ जुद्नु राम्रो त होइन तर परिस्थिति सायद येस्तै पर्यो होला।
Good luck

3. BRB Secretariat 9:28 AM – 10 Feb 2015
प्रतिक्रान्तिका विरुद्ध जस्तोसुकै संघर्ष गर्न तयार : भट्टराई
डडेलधुरा, २७ माघ । एकीकृत नेकपा माओवादीका वरिष्ठ…

4. Udaya Gm 7:50 PM – 10 Feb 2015
देश खोजी बगाल रोजी कमरेड ल्यारक्याल लामालाई सभासद् बनाको रे । एमाओवादीका त्यत्रा होनहार नेता कार्यकर्ता पनि सकिएछन्,

5. ‏@UdayaGm1 7:57 AM – 11 Feb 2015
@rekhafilms यी काली पििन खत्तरै हुन् । भर्खरै हो ट्वीटरमा छिरेको । दाइलाई जित्न थालिछन् ।

6. merocinema.com 6:51 PM – 11 Mar 2015 ‏
काठमाडौंमा शाहरुख, मुम्बईमा रेखाको स्टारपावर
(फोटो कथा)

7. Priyanka Karki 10:59 AM – 12 Mar 2015
Honored with ‘Personality of the year (Female)’ for २०७१
Im honored. This means a lot to me.
Thank you

8. merocinema.com ‏ 12:03 PM – 23 Mar 2015
रेखा थापा अब संगीतकार पनि |
‘रामप्यारी’मा संगीत भर्दै

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया