Bisal Chautari Logo

कस्को कारणले Rajan Timilsinaलाई मन वुझाउन गाह्रो ? (भिडियो सहित)

- १० असार २०७२, बिहीबार १५:४१ मा प्रकाशित


rajan timilsina song KASARI BUJHAU YO MANN
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार १० बिहिबार । गायक राजन तिमिल्सिनाले आफ्नै संगीत रहेको ‘कसरी बुझाउ यो मन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफ्नो दोस्रो एल्बम ‘यो सम्बन्ध’मा रहेका ५ गीत मध्ये ‘कसरी मन वुझाउ’को भिडियो अहिले सार्बजनिक गरिएको हो ।

rajan timilsina song KASARI BUJHAU YO MANN
केही समय अगाडी सार्वजनिक गरिएको भिडियोलाई दर्शकहरुले मनपराएका छन् । उक्त गीतको शब्द भने किरण माइकलको रहेको छ । ‘कसरी बुझाउ यो मन’ भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका छन् । उनले रोशन र काव्यतालाई मोडलिङमा उतारेका छन् । यो भिडियोलाई एनीक्यूरेलले खिचिएको छ भने मल्टिमेटको सम्पादन रहेको छ ।
तनहुको खैरेनीटार स्थायी घर भई हाल काठमाडौमा बस्दै आएका राजन २०६० साल देखि नै सांगेतिक छेत्रमा लागेका भए पनि २०६९ देखि व्यवशायिक रुपमा नेपली सांगीतिक छेत्रमा अघि बढिरहेका छन् । उनले अझै धेरै अघि बढ्न बाँकी रहेकाले निरन्तर यो छेत्र मा लागीरहने बताएका छन् ।
राजनको पहिलो र दोस्रो दुवै एल्बमलाई एसियन म्युजिकले बजार ब्यबस्थापनको काम गरेको छ ।

KASARI BUJHAU YO MANN by rajan timilsina || new nepali pop song 2015 || official video HD
KASARI BUJHAU YO MANN…………………( yo sambandha )
VOCAL- RAJAN TIMILSINA
LYRICS-KIRAN MICHAEL
MUSIC-RAJAN TIMILSINA
ARRANGER- SAILENDRA PRADHAN “BABU”
ARTIST- ROSHAN/KAVYATA
CAMERA- ANIQUREL
EDIT- MULTI MATE
DIR- BIBHOR POKHREL
VIDEO BY- THE BISPA
AUDIO- ASIAN MUSIC 2015

प्रतिक्रिया