Bisal Chautari Logo

महा–भुकम्पपछी राई इज किङको यस्तो लुक्स्

- १० असार २०७२, बिहीबार १२:१० मा प्रकाशित


rajesh payal rai Get up to change
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार १० बिहिबार । गत बैशाख १२ गतेदेखी आइरहेको विनाशकारी भुकम्पपछी सेलिव्रेटीहरुको गेटअपमा पनि परिवर्तन आएको छ । आफ्नो पहिरणदेखी गेटअप सम्म ध्यान पुर्‍याउने सेलिव्रेटी मध्येका एक हुन्, राई इज किङ अर्थात चर्चित गायक राजेश पायल राई । अहिले यस्तै नयाँ गेटअपमा देखिएका छन्, राजेश पायल ।

rajesh payal rai Get up to change
नयाँ गेटअपमा राजेश पायल राई भिन्नै लुक्समा देखिएका छन् । गायक राजेश पायल राईको यो नयाँ लुक्स तपाईलाई कस्तो लाग्यो ?

rajesh payal rai Get up to change-1

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया