Bisal Chautari Logo

सुनिल थापाको तमिल फिल्ममा नयाँ रुप यस्तो छ

- ६ असार २०७२, आईतवार १७:१८ मा प्रकाशित


sunil thapa in tamil movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असार ६ आइतबार । अभिनेता सुनिल थापा बलिउड चलचित्र ‘मेरी कोम’मा गरेको अभिनयको सफल्ता अनी तारिफपछी तमिल एक तमिल फिल्ममा अभिनय गरेका छन् । जसको सुटिङ गत जुन २० तारिक अर्थात हिजो सकिएको थियो ।

sunil thapa in tamil movie
अभिनेता थापाले आफ्नो फेसबुकमा तस्बिर अपलोड गर्दै लेखेका छन्, :

Sunil Thapa Finished my Tamil movie in Hyderabad on 20th June…. My get up of the movie…

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया