Bisal Chautari Logo

नेपालका विश्व चर्चित डिजाईनर प्रवलको डिजाईनमा दिपिकाको पोज

- १८ भाद्र २०७०, मंगलवार १४:२३ मा प्रकाशित


हालसालै विश्व चर्चित गायिका लेडि गागाले नेपालका विश्व चचिर्त डिजानइनर प्रबल गुरुङको डिजाईन पहिरिएपछि चर्चा सेलाउन नपाउदै बलिउडका सेक्सि अभिनेत्री पादुकोणलेपनि डिजाईन गरेका छन् ।
 प्रबलले अभिनेत्री दीपिका पादुकोणका लागि कालो रंगको गाउन डिजाइन गरेका छन् । आफ्नो ट्विटरमा फोटो सार्वजनिक गर्दै प्रवलले दीपिकालाई आकर्षक देखिएको बताएका छन् ।

प्रतिक्रिया