Bisal Chautari Logo

बसन्तलाई चाहनाको कुरा गर्न रेन थापाको प्रस्ताव (भिडियो सहित)

- ६ जेष्ठ २०७१, मंगलवार ०६:१७ मा प्रकाशित


Basant-Gharti-Magar-song-bahana
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१, जेठ, ६ मंगलवार । गायन क्षेत्रमा सकृय रहेका बसन्त घर्ती मगर अहिले एउटी  रेन थापासंग चाहना र बाहाको कुरा गर्नमा ब्यास्त रहेका छन् ।

प्रसंग हो गायक बसन्तको पछिल्लो म्युजिक भिडियो ‘बाहाना’ बोलको म्युजिक भिडियोको । जहा गायक बसन्तले मोडल रेन थापासंग गीतको तालमा निकै मस्ति गरेका छन् । 
गायक बसन्तको पछिल्लो एल्बम ‘मेरो प्रेम’मा समावेश गरेको म्युजिक भिडियोलाई स्पन्दन स्वरहाङ राईले निर्देशन गरेका छन् । स्पन्दनकै शब्द, संगीत रहेको गीतको म्युजिक भिडियोलाई जिवन श्रेष्ठले खिचेका हुन् । विशाल चौतारी डटकमले आधिकारीक रुपमा यस भिडियोलाई Published on May 19, 2014 वल्ड पिंमियर गरेको हो ।

प्रतिक्रिया