Bisal Chautari Logo

सर्वसाधरण र प्रहरी मिलेर प्रदर्शनकारी भगाए (एक्सक्लुसिभ भिडियो सहित)

- २५ फाल्गुन २०७०, आईतवार १८:४७ मा प्रकाशित


nepal police and student encounter

विशाल चौतारी समाचार
काठमाडौं, २६ फागुन ।
सोमबार बिहान काठमाडौंको सीतापाइलाबाट एउटा पेस्तोल, टु नट टु र बाह्र बोरका बन्दुकसहित पक्राउ परेका शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतसहित पाँचजनालाई प्रहरी हातहतियार तथा खरखजाना कानुनअन्तर्गत कारबाही चलाइरहेको छ ।

हतियारसहित पक्राउ परेका आफ्ना नेतालाई रिहा गर्न माग गर्दै प्रर्दशनमा उत्रिएका संकरदेव क्याम्पसका नेवि संघका विद्यार्थीहरुले प्रहरीबीच ढुंगा हानाहान गरेका थिए । लामो समय शंकरदेब क्याम्पस अगाडी चलेको ढुंगा हानाहानमा पुलिसलाई सर्वसाधारण मानिसहरुले साथ दिएपछि मात्र प्रदर्शनकारीलाई भगाएका थिए ।

vidio

प्रतिक्रिया