Rajesh payal rai song release
विशाल चौतारी समाचार,
काठमाडौ,२०७६ श्रावन १३ सोमवार। राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा ”माथी है पर्यो ”हरि प्रसाद खनालको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ।
मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा गायक तथा गायिका भिडियोमा रहेका । आफनो मायालाई साकार बनाउनको लागी आफनो घरमा नै आउन गायिकाले आग्रह गरेकी छन । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन । ”माथी है पर्यो ” हेर्नुहोस भिडियो ।
प्रतिक्रिया