Bisal Chautari Logo

जितेन बान्तवाको नयाँ गित ‘आमा’ सार्वजनिक (भिडियो सहित)

- ८ माघ २०७५, मंगलवार ०८:३२ मा प्रकाशित


Jiten Bantawa new song Aama hema Rai Umesh Rai
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ माघ ८, मंगलबार ।
युवा समाजसेवी तथा गायक जितेन बान्तवाको नया गीत ‘आमा’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा प्रतिमा गुरुङको शब्द रहेको छ भने गीतलाई गायक जितेनकै संगीत रहेको छ । गीतमा संगीत संयोजन पावल चाम्लिङ राईले गरेको छन् ।
एक आमा नभएको घर, र आमा नहुँदा कत्तिको पिडा हुन्छ त्यहि यथार्तलाई यो गीतको भिडियो मार्फत उतारिएको समाजसेवी गायक जितेनले बताए । गितको म्युजिक भिडियोमा जितेन बान्तवा आफैले निर्देशन गरेको छन् । छायांकन शोभाकर पोख्रेलको रहेको छ भने सम्पादन मोहन सुनुवार नबिनले गरेको हो ।
म्युजिक भिडियोमा फुलन्देको आमा अर्थात उमेश राई, हेमा राई, जस्मिन ओझा, सुचना राई, मुस्कान सुनुवार, उषा तामाँगले अभिनय रहेको छ ।

प्रतिक्रिया