keshab bhabuk and Mongolian Smule Ghar
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ ११, सोमबार । गायक केशव भावुकको नयाा गीत सार्वजनिक गरिएको छ । ‘मंगोलियन स्मुल घर’ बोलको गीतलाई विशाल चौतारी मिडिया प्रा.ली.बाट सार्वजनिक गरिएको छ ।
गाउघरको कथा परिवेशलाई समावेश गरिएको गीतलाई गायक स्वयमको शब्द रहेको छ । यस गीतलाई म्युजिक तथा एरेञ्ज पावल चाम्लिङ राईले गरेका हुन् ।
शेखर र सगुनको निर्देशन तथा क्यामेरा रहेको गीतको भिडियोमा दिनेश, नमिता बिकेश, बिनोद, अमर, नुमा, अर्पणा, कुसुम लगायतको अभिनय रहेको छ । म्युजिक भिडियोलाई शेखर र सन्दिपको सम्पादन रहेको छ ।
song: Mongolian Smule Ghar (मंगोलियन स्मुल घर)
Singer: keshab bhabuk
Music/Arrange: paawal chamling Rai
Lyrics : keshab bhabuk
Direction/Camera : Shekhar/Sagun
Model : Dinesh, Namita, BKS, Binod, Amar, Numa, Da max,Arpana, yanzi,kusum,sital
Edit/Color : shekhar/Sandeep
Studio : The sky recording Studio
Video by : Mero TV Nepal
प्रतिक्रिया