Bijay Sangkhar song DILAIMA ft SUNIL CHHETRI & ALISHA SHARMA
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ १९, शनिबार । अमेरिकाको ओइओमा बसोवास गर्दे आएका गायक एवं संगितकार विजय शंकरको नयाा गीत सार्वजनिक भएको छ । उनले गत शुक्रबार दिलैमा बोलको गीत युटुयुब मार्फत उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा एनके ब्रदरस्ले संगित भनेका छन् । भने टेकिन्ऽ यक्सोले एरेन्ज गरेका छन् ।
पछिल्लो समयका चर्चित डान्स ग्रुप सुनिल क्षेत्रीको निर्देशन तथा कोरियोग्राफीमा बनेको म्युजिक भिडियो निकै राम्रो बनेको छ । नेप्लिज ठिटोजको प्रोडक्सनमा बनेको म्युजिक भिडियोमा सुनिल क्षेत्री र एलिशा शर्माको रोमान्स देख्न सकिन्छ । म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्, विकाश ज्ञावलीले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया