Pratap Das new song Mausam Jhari Jastai
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ १४, सोमबार । नेपाल आइडल र पछिल्लो समय चलचित्र पाश्र्व गायनबाट चर्चामा रहेका नेपाल आइडलका सेकेन्ड रनरअप गायक प्रताप दासले आफ्नो नयाा गीत ल्याएका छन् । ‘झरी जस्तै तिम्रो माया’ बोलको गीतमा निर्मला उप्रेतीले प्रतालाई स्वरमा साथ दिएकी छन् । संगीत भिम विसीको छ ।
सार्वजनिक गीतको बारेमा बोल्दै प्रतापले आफ्नो पछिल्लो गीतलाई दर्शक तथा श्रोताले मन पराउने आशा राखेका छन् । ‘मौसम पनि झरीकै छ । मेरो झरी गीतलाई सबैले मन पराउनु हुन्छ भन्ने विश्वास छ’, प्रतापले बताए ।
प्रमिला बोहोराको शब्द रहेको गीतको भिडियोमा गायिका उप्रेती र रकी खैतवासले मोडलिंग गरेका छन् । नवराज उप्रेतीको निर्देशन तथा छायााकन रहेको भिडियोमा प्रविण भटट्को सम्पादन छ ।
Audio Credits:
Song: Mausam (Jhari Jastai)
Album: Mausam
Vocal: Pratap Das & Nirmala Upreti
Lyrics: Pramila Bohora
Music: Bhim BC
Music Arranger:- Amos Tamang
Audio Record:- A One Musician
Recordist:- Rajesh Shrestha
Audio Mixing / Mastering:- Kishor Thapa
Audio/Video:- Mirchi Light Production
————————————————————————————
Video Credits:
Director: Nabaraj Upreti
Camera: Nabaraj Upreti
Edit/Color: Prabin Bhatta
Poster Design:- Pawan Simkhada (USA)
Artists: Rocky Kaithwas & Nirmala Upreti
Post Production: Mandali Films Nepal
MUA : Lokesh Thapa
Dress Design:- Gita Yogal
Transport:- Shyam Sundar
प्रतिक्रिया