Bisal Chautari Logo

टेकेन्द्रको निर्देशनमा जीवन र आशाको रोमान्स (भिडियो सहित)

- २४ चैत्र २०७४, शनिबार ०६:५० मा प्रकाशित


Rajesh Payal Rai song YATRA
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ चैत २३, शुक्रबार । म्युजिक भिडियो सम्पादकमा अग्रपंक्तिमा आउने नाम हो, टेकेन्द्र शाह । सम्पादनसंगै टेकेन्द्रको नाम पछिल्लो समय निर्देशनमा आइरहेको छ । उनले निर्देशन गरेको भिडियो बजारमा केही दिन अगाडी आएको छ ।
मेघा स्टार राई इज किङ गायक राजेश पायल राईको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक ‘यात्रा’ बोलको गीतमा राजेश पायललाई गायिका भगवती भट्टराईले साथ दिएकी छिन् । राजेश कैदीको शब्द तथा संगीत रहेको गीतलाई बिष्णु अधिकारीले एरेन्ज गरेका हुन् । सुन्दा एकदमै सुमधुर गीतको भिडियो पनि अत्यन्त सुन्दर बनेको छ । राम कुमार केसीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई डाक्टर उमेश प्रसाद भट्टराईले निर्माण गरेका हुन् । म्युजिक भिडियोमा टेकेन्द्रको निर्देशनसंगै सम्पादनपनि रहेको छ ।

YATRA || Rajesh Payal Rai Ft. Bhagawati Bhattarai | Jeevan | Aasha | NEW NEPALI OFFICIAL SONG 2018


Song: Yatra
Vocal: Bhagawati Bhattarai & Rajesh Payal Rai
Lyrics/Music: Rajesh Kaidi
Arrange: Bishnu Adhikari
Artists: Jeevan Bhattarai & Aasha Acharya
Cinematographer: Ram Kumar KC
Edit/DI/Dir: Tekendra Shah
Producer: Dr. Umesh PD. Bhattarai

प्रतिक्रिया