Bisal Chautari Logo

‘अर्को जन्ममा छोराको प्रेमिका हुन चाहन्छु’-निलनितीन मुकेशकी आमा

- २३ माघ २०७४, मंगलवार ०९:५० मा प्रकाशित


‘I want to be the son of a son in another birth’ – mother of Nilnitin Mukesh
एजेन्सि
काठमाडौँ,२०७४ माघ २३ मंगलबार । बलिउड यस्तो बजार हो जहाँ एकाएक फन्डाले बजार पिट्ने गर्छ। यस्तै एउटा घटना बाहिर आएको छ। जहाँ अभिनेता निलनितीत मुकेशकी आमाले अर्को जन्ममा आफ्नै छोराको प्रेमिका भएर जन्मिन चाँहेको सनसनीपूर्ण बयान दिएर बलिउड बजार तताएकी छन्।
                                                                                                                           फाइल फोटो

‘वाजिर’ स्टार निलनितिनकी आमा निशी मुकेशले एक टेलिभिजन अन्तर्वार्ताको दौरान अर्काे जन्म लिए छोराको प्रेमिका बन्ने चाँहेको सुनाइन्। अन्तवार्तामा मायाप्रेम र परिवारको विषयमा सम्वाद भइरहँदा प्रस्तोताले उनको आत्माले चाहेको कुरा के हो भनेर सोधेका थिए।
जवाफमा उनले आफ्नो छोरा मायालु तथा एकदमै हेरविचार गर्ने खालको भएकाले अर्को जन्म लिए म उनको प्रेमिका भएर जन्मन चाहन्छु भनेकी थिइन्।

प्रतिक्रिया