Bisal Chautari Logo

बुधबार देखि एमाले अध्यक्ष ओलीको सुरक्षामा डिएसपी

- १४ पुष २०७४, शुक्रबार १२:५१ मा प्रकाशित


DSP in the protection of UML chairman Oli
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस १४ शुत्रबार । प्रहरी प्रधान कार्यालयले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ। कार्यलयले सुरक्षाका लागि बुधबारदेखि डिएसपी खटाएको हो ।
                                                                                                                          फाइलप फोटो

बुधबारदेखि डिएसपी सानुराम भट्टराईलाई ओलीको सुरक्षार्थ थप गरिएको छ । यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिदै आएका थिए।
बहालवाला प्रधानमन्त्रीलाई पनि डिएसपीकै कमाण्डमा प्रहरी खटाइने गरिएको छ। पछुवा गाडि बाहेक ओलीलाई पनि प्रधानमन्त्रीकै सरह सुरक्षा खटाइएको छ।

प्रतिक्रिया