Bisal Chautari Logo

बिग बोस सिजन–७ मा सल्मानको नयाँ अवतार (फोटो फिचर सहित)

- २८ भाद्र २०७०, शुक्रबार ०४:२३ मा प्रकाशित


बिग बोस सिजन–७ मा कार्यक्रम सञ्चालनका लागि बलिउड अभिनेता सल्मान खान नयाँ अवतारमा प्रस्तुत हुने भएका छन् । अभिनेता सल्मानले कार्यक्रम सञ्चालन गर्दा विभिन्न अवतारमापनि प्रस्तुत हुनेछन् । उनले यो सिजनमा शैतानको अवतारमापनि प्रस्तुत हुने बताइएको छ । हेरौ अभिनेता खानको नयाँ अवतार :
तस्विर : बीबीसी हिन्दि 







प्रतिक्रिया