Bisal Chautari Logo

अनिताको लागी ‘अलबिदा’ विशेष (फोटो फिचर सहित)

- १० पुष २०७१, बिहीबार १३:३६ मा प्रकाशित


Anita Acharya Alvida Nepali Movie specialAnita Acharya Alvida Nepali Movie special (1)
विशाल चौतारी समाचारAnita Acharya Alvida Nepali Movie special (5)
तस्बिरहरु : बिशाल राई
काठमाडौ, २०७१, पौष १०, बिहिबार । अभिनेत्री अनिता आचार्यलाई पौष २५ गते बाट अल नेपाल रिलिज हुन लागेको चलचित्र ‘अलबिदा’ विशेष रहेको छ । कारण रहेको छ, चलचित्रमा उनी मुख्य भुमिकामा छिन्, त्यो पनि उनैको कथा वरिपरी सिनेमा घुमेको छ ।

अर्को कुरा अभिनेत्री अनिता यो चलचित्रमा उनी मुस्लिम धर्म मान्ने यूवतीको भूमिकामा छिन् । विशेष यस कारणले होइन की अनितालाई मुस्लिम धर्मको बारेमा थाहा नै नभएको । उनी पनि कैयौ पटक मस्जिद पुगेकी छिन् । तर फरक कुरा यो हो की सिनेमाको पर्दामा एउटा मुस्लिम यूवतीको भूमिकामा काम गर्दा रमाइलो भएको अनुभव उनले सुनाइन् ।
निर्देशक लक्ष्मण रिजालद्धरा निर्देशित चलचित्रमा अनिताको साथमा अभिनेताद्धय आर्यन सिक्देल, हसनराजा खान, नागेन्द्र रिजाल, मोहन निरौला, पंकजराज जोशी, सुरेश न्यौपाने र शमिर्ला खड्कालगायतको पनि अभिनय रहेको छ । केशव घिमिरे कार्यकारी निर्माता रहेको चलचित्रमा हसनको कथा, लक्ष्मण र विशाल सापकोटाको पटकथा, विपिन मल्लको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र रामेश्वर कार्कीको छायांकन रहेको छ ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”7442,7441,7439,7443″]

Featuring: Aaryan Sigdell, Hassan Khan, Anita Acharya

Anita Acharya Alvida Nepali Movie special

COMMENT HERE  

 

प्रतिक्रिया