Bisal Chautari Logo

त्रिकोणाात्मक प्रेम बोकेर ‘आभाष’ को पोस्टर रिलिज

- १ पुष २०७१, मंगलवार १८:४६ मा प्रकाशित


Aavash nepali movie official posters released : Triangular love
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, पौष १, मंगलबार । चलचित्र ‘आभाष’को पोस्टर सार्वजनिक भएका छन् । पुस २५ गते रिलिज हुने सिनेमामा संयम पुरी, सलोन बस्नेत, आस्मा डीसी, निशा अधिकारी, प्रकृति श्रेष्ठ र सुनिल रावलको मुख्य भूमिका छ । Aavash nepali movie official posters released  Triangular love
सम्पादनमा ख्याती बटुलेका सुरेन्द्र पौडेलको यो डेब्यु सिनेमा हो । भोलिलाई लिएर नडराऊ र बिगत बिर्स, वर्तमानमा बााच र फर्केर नहेर थीम बोकेको चलचित्रका पोस्टरले त्रिकोणाात्मक प्रेमलाई झल्काएको छ ।
गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले मिलेर निर्माण गरेको चलचित्रले टीनएल प्रेमकथा प्रस्तुत गर्छ । सार्वजनिक गरिएका सिनेमाका गीत रुचाइएका छन् । पोष्टरमा अभिनेता संयम पुरी, सलोन बस्नेत, निशा अधिकारी र आस्मा डिसीलाई देखाइएको छ ।Aavash nepali movie official posters released  Triangular love (3)

Aavash nepali movie official posters released : Triangular love

Nepali cinema ‘Aavash‘ has released their official movie posters. Samyam Puri, Nisha Adhikari, Ashma Dc, Salon Basnet, Sunil Rawal and Prakriti Shrestha featured cinema is scheduled to hit screens from 9th of January.
Surendra Poudel directed cinema is a teenage love story produced by Govinda Shahi, Pawan Shrestha and Deepak Shahi. The poster of the cinema with the theme ‘Don’t fear tomorrow or regret the past, live for what’s now and never look back’ looks glossy and charming.

Aavash nepali movie official posters released  Triangular love (2)

Aavash nepali movie official posters released  Triangular love (1)

Aavash nepali movie official posters released : Triangular love 

COMMENT HERE

 

प्रतिक्रिया