Bisal Chautari Logo

मंसिरको जाडोमा मोहितले तताए काठमाडौ

- १५ मंसिर २०७०, शनिबार १६:१७ मा प्रकाशित


बलिउडका चर्चित गायक मोहित चौहान काठमाडौको टुडिखेलमा आज राति (शनिवार) भएको कन्र्सटमा गित प्रस्तुत गर्दै । द प्रिमियर इभेन्टको आयोजनामा भएको कन्र्सटमा गायक चौहानले बलिउड चलचित्रका आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । गायक चौहान कन्र्सटका लागि गत विहिबार ९ जनाको टोलि आएका थिए ।
तस्विर : विशाल चौतारी

प्रतिक्रिया