Bisal Chautari Logo

मनिषाको सहयोगी हात :

- ३ पुष २०७०, बुधबार १६:०६ मा प्रकाशित


बलिउड चलचित्र उद्योगकी सफल अभिनेत्री मनिषा कोइराला यसै साता एक बालगृहमा पुगेर शैक्षिक सामाग्रीहरु बाँडेकी छिन् । बालगृहमा बालबालिकाहरुसँग लामै समय बिताएकि मनिषाले बालबालिकालाई स्पर्श गरिन्, खेलाईन् । उनले यो तिस्बर ट्वीटरमा सेयर गरेकी छन् । तस्बिर : ट्वीटर

प्रतिक्रिया