Bisal Chautari Logo

नरेन र ‘जेरी’ अनमोलले डिस्कोमा किन गरे मस्ती ? (भिडियो सहित)

- १६ कार्तिक २०७१, आईतवार १३:२१ मा प्रकाशित


NAREN LIMBU and Anmol K.C JERRYY movie song VANANA 
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १६ आइतबार । कात्तिक २८ गतेदेखी रिलिजमा आउन लागेको चलचित्र ‘जेरी’मा समावेश डिस्को गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नरेन लिम्बुको शब्द, संगीत तथा स्वर छ भने उनी स्वयमपनि भिडियोमा देखिएका छन् । NAREN-LIMBU-and-Anmol-K.C-JERRYY-movie-song-VANANA
हेमराज विसीद्धरा निर्देशित चलचित्र ‘जेरी’मा अभिनेता अनमोलसगै अन्ना शर्मा, अमल्या शर्मा, अभिषेकमान शेरचनको आदीको मुख्य भूमिका छ । सम्राट प्रसाद गौचनको सह निर्माण रहेको चलचित्र ‘जेरी’मा गौतम र निर्देशक विसीको लेखन छ । शैलेन्द्र डि. कार्कीको छायाकन रहेको जेरी’मा अभिनेता भुवन केसी पुत्र अनमोल केसीको ‘होस्टेल’ पछिको दोस्रो पटक प्रदर्शनमा आउन लागेको सिनेमा हो । चलचित्र होस्टेलबाट अभिनेता अनमोलको युवापुस्तामा राम्रो चर्चा बनेको थियो ।

Starring Anmol K.C. , Anna Sharma, Amalia Sharma, Abhishek Man Sherchan, Yash SJB Rana Music: Naren Limbu, Written & Composed(Vocal): Naren Limbu, Co-Producer : Samrat Prasad Gauchan, Producer : Manoj Sherchan, Writer : Samrat Prasad Gauchan & Hemraj BC Cinematographer : Shailendra D Karki, Colorist : Sudip Shrestha Sound design : Uttam Neupane Editor : Surendra Poudel, Director : Hemraj B.C. NEPALI FEATURE FILM RELEASING ON 28 KARTHIK / 14 NOVEMBER 2014.

प्रतिक्रिया