Bisal Chautari Logo

Richa-Sharma-new-photoshoot

- ३ माघ २०७०, शुक्रबार १९:२३ मा प्रकाशित


मोड्लिङ प्रशिक्षण : राम मोड्लिङ एजेन्सी
लक्ष्य   : भविश्यमा फिल्म प्रोडक्सन खोल्ने
रुचि  : किताबहरु पढ्ने । पछिल्लो समयमा नयनराज पाण्डेको ‘घामकिरी’ पढिरहेको छु ।

पढ्ने मात्रै : लेख्नेपनि विचार छ । मलाई काल्पनिक कथाहरु मनपर्छ ।
मनपर्ने गायक/गायिका : हेमन्त राणा र रिमा गुरुङ होडा’
मनपर्ने अभिनेता/अभिनेत्री : सौगात मल्ल र प्रियंका कर्कि
मनपर्ने पहिरन   : जिन्स पाईन्ट र टिर्सट । किनभने यो एकदमै कम्र्फटेवल हुन्छ ।
मोबाइल सेट : स्यामसोम ग्यालेक्सि एस फोर
ल्यापटप  : सोनि ब्राण्डको
ग्ल्यामरबारेको धारणा : अभिनयको एउटा महत्वपुर्ण पर्ट नै हो ग्ल्यामर । एउटा साधरण मानिसमापनि ग्ल्यामर हुन्छ ।
प्रेम  : जिवन आधार
ड्रिम ब्वाई : यस्तो नै होस् भन्ने छैन ।
फोटो ग्राफर : राजिव श्रेष्ठ (फोटो बैक, बागबजार)

प्रतिक्रिया