Bisal Chautari Logo

आमासंग सुन्दरी

- ८ माघ २०७०, बुधबार ०५:२६ मा प्रकाशित


केही दिन अगाडी मुम्बईमा आयोजना भएको दि ग्लोबल इन्डियन म्युजिक अवार्ड कार्यक्रममा पछिल्लो समय बलिउडकी व्यास्त अभिनेत्री सोनाक्षी सिन्हा आफ्नी आमा पूनम सिन्हाको साथ । अवार्ड समारोहमा गायक गायिका मात्र होइन, बलिउड धेरै अभिनेता अभिनेत्रीहरु यस अवार्ड समारोहमा आएका थिए । 

प्रतिक्रिया