Bisal Chautari Logo

चोटको कारण शाहरुखको सिनेमा सुटिङ रोकियो

- २१ माघ २०७०, मंगलवार ०८:४० मा प्रकाशित


मुम्बई : बलिउड किङ खान अभिनेता शाहरुख खानको पछिल्लो चलचित्र ‘ह्याप्पि न्यु इयर’को सुटिङ सेटमा चोट लागेपछी उनले चलचित्रको सुटिङ बन्द गरिदिएका छन् । तरपनि अभिनेता खान आरामसंग भने बसेका छैनन् । अभिनेता खान हाल एक विबाह पार्टिमा सहभागी भएका थिए, भने विवाहबाट मुम्बई फर्किएपछी केही निर्देशकहरुसंग भेटेका छन् ।
अभिनेता खानको चलचित्र ‘ह्याप्पि न्यु इयर’को रिलीज डेट दीपावलीमा हुने फिक्स भइसकेको छ । तरपनि उनी उनी चोट पिडीत हुन परेका कारण अभिनेता खानको फ्यानहरुको सेडुअल बिग्रिएको बताइएको छ । यस चलचित्रको रिलीज डेटमा प्रभावित भएको खबरपनि आइरहेको छ । चलचित्रको बजारलाई राम्रो संग अध्ययन गर्ने किङ खान शाहरुखले फ्यानहरुलाइ मध्ये नजर गरेर जनवारी २०१५ मा रिलिज गर्ने योजना बनाएको बलिउड सञ्चार माध्ययमहरुले जानकारी दिएको छ । २३ जनवारी २०१५ मा रिलिज हुने यस चलचित्रलाइ अभिनेता खानले फ्यानहरु माझ चलचित्र ‘चेन्नाइ एक्सप्रेस’ भन्दा बढि गरिने बुझिएको छ ।

प्रतिक्रिया