Bisal Chautari Logo

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना

- १ माघ २०७७, बिहीबार ०६:०७ मा प्रकाशित


विशाल चौतारी समाचार
गुल्मी,२०७७  माघ १ बिहिवार ।
गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ। कालीगण्डकी गाउँपालिका वडा-२ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरालोमा दुर्घटना भएको स्थानीयहरूले बताएका छन्।

घटनास्थलतर्फ पूर्तिघाट प्रहरी चौकीको टोली जाँदै गरेको छ। घटनाको बारेमा विस्तृत विवरण आउँन बाँकी छ।

प्रतिक्रिया