Bisal Chautari Logo

चलचित्र ‘झ्यानाकुटी २’को तयारी

- १५ श्रावण २०७७, बिहीबार १३:५४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ श्रावन १५ बिहिवार ।  निर्देशक सिमोस सुनवार चलचित्र ‘झ्यानाकुटी २’को तयारीमा छन् । प्रदीप भारद्धाजले फिल्मको स्क्रिप्ट तयार पारिसकेका छन् ।
‘झ्यानाकुटी’मा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको अभिनय रहेको थियो । यसको सिक्वेलको लागि पनि सौगात र बेनिशासँगै कुरा भईरहेको बताइएको छ । बैवाहिक जीवनमा उत्पन्न हुने समस्यामा आधारित ‘झ्नाकुटी’ सुपरहिट नभएपनि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए ।
लेखक प्रदिपले फिल्मको सिक्वेल लेखेका छन् भने निर्देशक सिमोस फिल्मको प्रिक्वेल बनाउने सोचमा रहेको छन् ।

प्रतिक्रिया