Bisal Chautari Logo

रञ्जन थापाको आवाजमा ”मा¥योनी कोरोनाले मा¥यो गीत सार्वजनिक (भिडियो सहित)

- १४ असार २०७७, आईतवार १३:०१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ आषाढ १४ आइतवार । नेपाली गीत संगीतको क्षेत्रमा समसामयिक विषयवस्तुमा रहेर मौलिक सिर्जना गर्ने क्रम बढ्दो मात्रामा रहेको छ ।
गायक रञ्जन थापा र गायिका रोजनिता थापाको आवाजमा ‘‘मा¥योनी कोरोनाले मा¥यो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
समसामयिक विषयबस्तुलाई र समाज भित्रको बास्तविकलाई गीतमा ब्यक्त गरेको गायक रञ्जन ले बताए । मुलुक अफटयारोमा परेको अवस्थामा पनी अकुत सम्पती जम्मा गर्नेको विरुद्धमा गीतमा ब्यङग गरिएको छ । प्रतिक शाक्यको संगीत र प्रविण शाक्यको एरेन्ज गीतमा रहेको छ ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया