Bisal Chautari Logo

‘म यस्तो गीत गाउँछु २’को अफिसयल पोस्टर सार्वजनिक

- ५ फाल्गुन २०७६, सोमबार ०८:४१ मा प्रकाशित


Ma Yesto Geet Gauchhu 2|Paul shah and Pooja Sharma
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ फाल्गुन ५ सोमवार ।
पल शाह र पूजा शर्मा स्टार चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को ६ आकर्षक अफिसियल पोस्टर सार्वजनिक भएका छ । आनन्द के.महर्जनले तयार गरेको पोस्टरमा नायक पल शाह र नायिका पूजा शर्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ फागनु ३० गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया