Bisal Chautari Logo

डन ३ बारे बोले फरहान अख्तर, शाहरुख खान र रनबीरबारे दिए यस्तो प्रतिक्रिया

- २८ चैत्र २०७५, बिहीबार ०६:१५ मा प्रकाशित


SHARUKH KHAN, RANBIR SINGH AND FARHAN AKHTAR

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ चैत २८, बिहिवार ।
बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान । उनी र फरहान अख्तर मिल्ने साथी हुन् । फिल्म डन १ र डन २ मा शाहरुख खानलाई लिएर उनले काम गरेका थिए ।

फिल्म डन ३ को चर्चा यतिखेर बलिउडमा चलिराखेको छ । तर, डन ३ का रनवीरलाई लिनेबारे हल्ला चलिरहँदा फरहानले यसबारे प्रतिक्रिया दिएका छन् ।

उनले रणबिरको नाम किन र कसरी यस फिल्मका लागि चल्यो आफुलाई थाहा नभएको बताएका छन् ।

उनले शाहरुख खान यस फिल्मको ब्राण्ड भएको र अरुसँग काम नगर्ने बताएका छन् । डन ३ बन्ने वा नबन्ने अझै फिक्स नभएको र फिल्म बनिहालेमा शाहरुख नै रहने उनले बताएका छन् ।

प्रतिक्रिया