Bisal Chautari Logo

गायक राजेश पायल राईले ‘गाउघर दोहोरी साझ’को उद्घाटन गरे

- ९ असार २०७५, शनिबार ०९:५५ मा प्रकाशित


rajesh payal rai gau ghar dohori sajha Inaugurated
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ असाढ ९, शनिबार । चर्चित गायक ‘राई इज किङ’ राजेश पायल राई साङ्गीतिक कन्र्सटका साथै गीत रेकर्डिङमा धेरै ब्यस्त बनिरहेका हुन्छन् । सोही कारण अन्य कार्यक्रममा खासै सहभागी हुदैनन् । तर गत शुक्रबार भने एक दोहोरी साझको उद्घाटनमा पुगेका थिए ।
गायक राजेशले ‘गाउघर दोहोरी साझ’ रिबन काटेर उद्घाटन गरेका छन् । युवा नेता तथा समाजसेवी पुर्ण गुरुङको दोहोरी साझ काठमाडौ सुन्धारामा रहेको छ ।
‘गाउघर दोहोरी साझ’ उद्घाटनपछि बोल्दै गायक राजेश पायलले सफल्ताको शुभकामना दिएका थिए । त्यस्तै ‘गाउघर दोहोरी साझ’को बारेमा बताउदै पुर्ण गुरुङले नाम जस्तै गाउघरको याद दिलाउने पारिवारीक जमघटको रुपमा ‘गाउघर दोहोरी साझ’ सञ्चालनमा ल्याएको बताए ।

प्रतिक्रिया