Bisal Chautari Logo

राकेशको संगीतमा ‘राई इज किङ’ राजेश पायलको ‘समय’ सार्वजनिक (लिरिकल भिडियो सहित)

- १२ बैशाख २०७५, बुधबार ०५:४८ मा प्रकाशित


Rajesh Payal Rai new song SAMAYA Official Lyrical Video
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ बैशाख १२, बुधबार । सार्वाधिक ब्यस्त राई इज किङ गायक राजेश पायल राईको स्वरमा ‘समय’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई अफिसियल लिरिकल भिडियो बनाइ सार्वजनिक गरिएको हो । भिडियो हेर्नुस् :
‘समय’ बोलको गीतलाई चर्चित संगीतकार तथा निर्देशक राकेश किरातीले संगीत भरेका छन्, भने प्रेम चन्द्र राईको शब्द रहेको छ । यस गीतलाई चन्दु गोर्खालीले एरेञ्ज गरेका छन् । लिरिकल भिडियोलाई बुद्ध थापा मगरले बनाएका हुन् ।
‘समय’बोलको गीतलाई विशाल चौतारी मिडिया प्रा.ली.को युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतको चाडै म्युजिक भिडियोपनि निर्माण गरिने संगीतकार राकेश किरातीले बताए ।

Rajesh Payal Rai – SAMAYA (Official Lyrical Video) New Nepali Songs 2018

Song: SAMAYA (Lyrical)
Singer : Rajesh Payal Rai ( Rai Is king )
Music: Rakesh Kirati
Lyrics: Prem Chandra Rai
Arranger: Chandu Gorkhali
Lyrical Video: Budda thapa magar

प्रतिक्रिया