Bisal Chautari Logo

चुरोट पिउदा ओछ्यानमा आगो सल्केर चौधरीको मृत्यु

- २३ पुष २०७४, आईतवार ११:२३ मा प्रकाशित


Smoke the fire on the cigarette bed
विशाल चौतारी समाचार
बर्दिया ,२०७४ पुस २३ आइतबार । ठाकुरबाबा नगरपालिकामा चुरोटबाट सल्केको आगोले एक वृद्धाको ज्यान गएको छ ।
                                                                                                                      फाइल फोटो

चुरोट ओछ्यानमै पिउँदै गर्दा सिरकमा सल्केको आगोले ठाकुरबाबा नगरपालिका –९, बेतहनी की ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले बताए ।
लामो समयदेखि प्यारालाइसिस बिरामी भएर ओछ्यानमा रहेकी चौधरी शनिबार राति चुरोट पिउने क्रममा चुरोटबाट सल्केको आगोले जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया