Bisal Chautari Logo

डा. शेखर कोइरालालाई हरादै लालबाबु पण्डित विजयी

- २३ मंसिर २०७४, शनिबार ०६:४४ मा प्रकाशित


Dr. Shekhar Koirala defeated Lalabu Pandit Victory
विशाल चौतारी समाचार
मोरङ,२०७४ मंसिर २३ शनिवार । मोरङ क्षेत्र नम्बर ६ मा बामगठबन्धनका उमेदवार लालबाबु पण्डितले विजयी भएको छ । कांग्रेसका उम्मेद्वार शेखर कोइरालालाई ६७५ हराउदै विजयी भएको हो ।
लालबाबुले ३३ हजार ९४१ र शेखरले ३३ हजार २६६ मत पाएका छन् । डाक्टर शेखर कोइराला कागं्रसका प्रभावशाली नेता हुन् । कोइरालाले यस पटकको प्रतिनिधिसभा निर्वाचनमा पराजय ब्यहोरेको हो। नेकपा एमालेका चर्चित नेता लालबाबु पण्डितले उनलाई पराजित गरेका हो ।
सर्लाहीमा जन्मेर मोरङलाई कर्मथलो बनाएका नेता पण्डित मजदुर एवं ट्रेड युनियन पृष्ठभूमिबाट एमालेको नीति निर्माण तहमा पुगेका नेता हुन् ।

प्रतिक्रिया