Bisal Chautari Logo

संखुवासभामा प्याराग्याइडिङ सुरु (हेर्नुहोस भिडियो सहित)

- १५ कार्तिक २०७४, बुधबार ०९:४२ मा प्रकाशित


Pyraglaiding begins in Sarkhuwasawa
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १५ बुधवार । प्रदेश नम्बर १ को हिमाली जिल्ला संखुवासभामा प्याराग्याइडिङ सुरु भएको छ । खाँदबारी–५ रमितेमा मंगलवरबाट प्याराग्याइडिङको परिक्षण उडान शुरू गरिएको हो ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि उडान शुरू गरिएको हो। यहाँबाट मकालु हिमाल, अरूण उपत्यका, अरूण नदी, मनकामना धाम लगायतका स्थानहरूको अवलोकन गर्न सकिने छ ।
भिडियो

प्रतिक्रिया