Bisal Chautari Logo

प्रियंकाको पछिल्लो गितलाई ६९ लाखभन्दा बढिले हेरे (भिडियो सहित)

- ११ श्रावण २०७०, शुक्रबार ०४:३३ मा प्रकाशित


बलिउड अभिनेत्री प्रियंका चोपडा गायिकाको उपाधिसंगै गायनमापनि सकृय रुपले लागिरहेकि छिन् । उनको पछिल्लो समयमा आएको भिडियोलाई ६९ लाख भन्दा बढिले हेरीसकेका छन् । के तपाईले सो भिडियो हेर्नुभयो तँ ?

 
watch more 
http://www.youtube.com/watch?v=sPhhZg9v9NU

प्रतिक्रिया