Bisal Chautari Logo

ब्युटिसियन नेपाल–२०१६ मा २५ प्रतिस्पर्धीहरु छनौट (फोटो फिचरसहित)

- ११ चैत्र २०७२, बिहीबार १६:४९ मा प्रकाशित


Beautician nepal 2016 finalist 25
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ चैत १२ बिहिबार । ब्युटिसियन नेपाल–२०१६ मा २५ प्रतिस्पर्धीहरु छनौट भएका छन् । ब्युटिसियन नेपाल–२०१६को अडिसनमा करिव ६० जना युवतीहरुबाट २५ जना छनौट गरिएको छ । यस ब्युटिपेजेन्ट गर्नुको उद्देश्य ब्युटि र ब्युटिसियन पेशालाई प्रर्वदन गर्नको लागी आयोजना गरिएको एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष तथा इभेन्ट म्यानेजर कमल खतिवडाले बताए ।
Beautician nepal 2016 finalist 25ब्युटिसियन नेपाल–२०१६को अन्तिम प्रतिस्पर्धामा क्रमश: सृजना चापागाई, प्रतिक्षा विष्ट, निरा चन्द, इन्दु परियार, कमला अधिकारी, यम कुमारी, सिम्रन परियार, रविना श्रेष्ठ, प्रतिमा ठकुरी, मन्दिरा मगर, कामना भुसाल, संगीता राई, रमा सिंह ठकुरी, सरिता थापा मगर, ममती राई, साजना राई, रिना सुनार, निमा छोकी शेर्पा, प्रतिमा डंगोल, सरस्वती धवन्जा, सुरेशा अधिकारी, सरस्वती खड्का, करिस्मा तामाङ छनौट भएका छन् ।
Beautician nepal 2016 finalist 25 (5)अहिले यी २५ प्रतिस्पर्धीहरु विभिन्न सामाजिक कामदेखी लिएर फोटोसुटका साथै दैनिक क्लासबाट शिक्षा लिइरहेका छन् । २५ प्रतिस्पर्धीहरुलाई हिमानी सुब्बाले कोरियोग्राफी गरिरहेकी छिन् । ब्युटिसियन नेपाल–२०१६को अन्तिम फाइनल प्रतियोगीता चैत २२ गते हुने आयोजक एमाजोन इन्टरटेन्मेन्टले बताएको छ ।

Beautician nepal 2016 finalist 25 (4)

Beautician nepal 2016 finalist 25 (10)

Beautician nepal 2016 finalist 25 (6)

Beautician nepal 2016 finalist 25 (11)

Beautician nepal 2016 finalist 25 (7)

Beautician nepal 2016 finalist 25 (2)

Beautician nepal 2016 finalist 25 (1)

Beautician nepal 2016 finalist 25 (3)

Beautician nepal 2016 finalist 25 (8)

प्रतिक्रिया